सरकारी खर्च १६ खर्ब पुग्ने


काठमाडौं – अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारी खर्च १६ खर्ब पुग्ने अनुसमान गरिएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।