राष्ट्र बैंकका २६ निर्देशकको सरुवा र पदस्थापन, को कहाँ ? (सूची)

राष्ट्र बैंकका २६ निर्देशकको सरुवा र पदस्थापन, को कहाँ ? (सूची)


बैकिङ्ग समाचार । 
नेपाल राष्ट्र बैंकमा २६ जना निर्देशकको सरुवा र पदस्थापन भएको छ ।

राष्ट्र बैंकको जनशक्ति विभागले १९ जना निर्देशकको सरुवा गरेको छ भने हालै मात्र बढुवा भएका ३ जना निर्देशकको पदस्थापना गरेको छ भने ३ जना कामू निर्देशकको सरुवा गरेको छ ।

राष्ट्र बैंकमा निवर्तमान गभर्नर चिरन्जिवी नेपालको पालामा रहेका राष्ट्र बैंकको संचालक समितिको सदस्य सचिवको जिम्मेवारीमा समेत रहेका गोविन्दप्रसाद नाघिलाको सरुवा मुद्रा व्यवस्थापन विभागमा भएको छ ।

गभर्नर अधिकारीलाई प्रत्यक्ष सघाउनको लागि रोशनकुमार सिग्देलको गभर्नर कार्यालयमा सरुवा भएको छ । राष्ट्र बैंकमा ४१ जना निर्देशक तहका कर्मचारी छन् । कामू निर्देशकको रुपमा ६ जना रहेका छन् ।

सूची

\"\"\"\"\"\"\"\"