काठमाडौं – सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले प्रसाईंको रिटमाथि सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो। आदेशमा उनलाई थुनामा राख्नको कारण ४८ घण्टाभित्र लिखित जवाफ पेस गर्न भनिएको छ।






About Us
प्रतिक्रिया