एशियन लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

एशियन लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ३६ लाख ८२ हजार ७६१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

संस्थाको असोज १३ गते सम्पन्न  १४औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट १४.५० प्रतिशत बोनस र कर सहित ०.७६ प्रतिशत नगद लाभांश पारित गरेको थियो । सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।