सार्वजनिक बिदाको दिन बैंकहरुले दिँदैछन् सेवा, कुन बैंकको कुन शाखा खुल्छन् ?

सार्वजनिक बिदाको दिन बैंकहरुले दिँदैछन् सेवा, कुन बैंकको कुन शाखा खुल्छन् ?


काठमाडौं – सरकारले आज अर्थात् चैत् २४ गते आईतबार रामनवमीको अवसरमा सार्वजनिक बिदा दिएको छ । बैंकहरुले भने सार्वजनिक बिदाकाे दिनमा पनि सेवा उपलब्ध गराउँने भएका छन् ।

ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैंकिङ्ग सेवा प्रदान गर्न लागेका हुन् । राजस्व संकलन, नगद कारोबार, चेक क्लियरिङ, विद्युतीय रकम ट्रान्सफर तथा कर्जा असुली कार्य प्रयोजनार्थका लागि बैंकका सिमित शाखा खुल्ने जनाएका छन् ।

 बैंकहरुले सम्पूर्ण शाखा संचालन नगरेपनि केहि शाखा मार्फत सेवा प्रदान गरिरहेका छन्।

कुन बैंकको कुन शाखा खुल्छन् ?