बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको विनिमय दर अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १२६ रुपैयाँ ८१ पैसा र बिक्री दर १२७ रुपैयाँ ४१ पैसा, युरो १ को खरिद दर १२७ रुपैयाँ ०३ पैसा र बिक्री दर १२७ रुपैयाँ ६३ पैसा, पाउन्ड स्टर्लिङ १ को खरिद दर १४६ रुपैयाँ ५४ पैसा र बिक्री दर १४७ रुपैयाँ २३ पैसा, स्विस फ्रेङ्क १ को खरिद दर १३१ रुपैयाँ ९८ पैसा र बिक्री दर १३२ रुपैयाँ ६१ पैसा रहेको छ ।
त्यसैगरी, अस्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैयाँ ४१ पैसा र बिक्री दर ८५ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर १ को खरिद दर ९६ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ७९ पैसा रहेको छ ।
विनिमय दरको पूर्ण विवरणः
प्रतिक्रिया