बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको विनिमय दर अनुसार अमेरिकी डलर १ को नेपाली खरिद दर १२७ रुपैयाँ १८ पैसा र बिक्री दर १२७ रुपैयाँ ७८ पैसा रहेको छ ।
युरो १ को नेपाली खरिद दर १२९ रुपैयाँ ३३ पैसा र बिक्री दर १२९ रुपैयाँ ९४ पैसा तोकिएको छ । त्यसै गरी पाउण्ड स्ट्रेलिङ १ को नेपाली खरिद दर १५३ रुपैयाँ ४६ पैसा र बिक्री दर १५४ रुपैयाँ १८ पैसा तोकिएको छ ।
विनिमय दरको पूर्ण विवरणः
प्रतिक्रिया