बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको नेपाली विनिमय दर तोकेको छ । बैंकले आजका लागि तोकेको नेपाली भाउ अनुसार अमेरिकी डलर १ को खरिद दर १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा रहेको छ ।
आजका लागि युरो १ को खरिद दर १३० रुपैयाँ ८७ पैसा र बिक्री दर १३१ रुपैयाँ ४९ पैसा, पाउण्ड स्ट्रलिङ १ को खरिद दर १५४ रुपैयाँ १७ पैसा र बिक्री दर १५४ रुपैयाँ ९० पैसा तोकिएको छ ।
विदेशी विनिमय दरको पुर्ण विवरण यस्तोः
प्रतिक्रिया