व्यापार र उत्पादनशिल क्षेत्रमा छुट्टा–छुट्टै व्याजदर कायम गरिने 

व्यापार र उत्पादनशिल क्षेत्रमा छुट्टा–छुट्टै व्याजदर कायम गरिने 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

मौद्धिक नीतिले अब उत्पादनशिल क्षेत्र र व्यापारको लागि छुट्टा–छुट्टै व्याजदर कायम गरेको छ । नेपाल राष्ट्र बैंकले आज मौद्धिक नीति सार्वजनिक गदै उत्पादन र व्यापारको लागि यस्तो नीति लिएको हो । 

 गभर्नर महाप्रसाद अधिकारीले मौद्धिक नीतिको घोषणा गर्दै व्याजदरमा फेरबदल गरिएको छ । 

बैंकबाट प्रवाह भएको कर्जाको ठुलो मात्रामा बैदेशिक व्यापार गएकोले यस्तो नीति ल्याईएको हो ।