घरेलु तथा मध्यम उद्योगहरुको लागि कर्जाको पहुँच बढाईने 

घरेलु तथा मध्यम उद्योगहरुको लागि कर्जाको पहुँच बढाईने 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आज मौद्धिक नीति सार्वजनिक गर्दै साना घरेलु तथा मध्यम उद्योगहरुको लागि कर्जाको पहुँच बढाई कर्जाको अधिक केन्द्रिकरण कम गर्ने नीति लिईएको छ । 

साथै, निक्षित उत्पादनशिल क्षेत्र र व्यापारिक क्षेत्रमा व्याजदर अन्तर कायम गरिने नीति मौद्धिक नीतिमा उल्लेख गरिएको छ ।