मौद्रिक नीतिः कर्जा प्रवाह वृद्धिदर १२ प्रतिशत मात्रै 

मौद्रिक नीतिः कर्जा प्रवाह वृद्धिदर १२ प्रतिशत मात्रै 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षमा १२ प्रतिशत कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ । 

आज राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक  नीति सार्वजनिक गदै विस्तृत मुद्धा प्रदायकको कर्जा विस्तार १२ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह बृद्धि १२.६ प्रतिशत हुने नीतिमा प्रक्षेपण गरेको छ । 
अघिल्लो बर्षमा कर्जा प्रवाह बृद्धिदर १९ प्रतिशत थियो ।