सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।
सयपत्री हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई निष्कासन गरेको आईपीओ बाँडफाट गरेको छ । कम्पनीले आज (मंगलवार) एक सूचना जारी गर्दै आईपीओ साउन २ गते बाँडफाट भएको जानकारी गराएको हो ।

कम्पनीले असार २ गतेदेखि २४ गतेसम्म आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई रू. १०० अंकित मूल्यको ३ लाख कित्ता शेयर विक्री खुला गरेको थियो । जसमध्ये १ लाख ७८ हजार ९४० कित्ता शेयर बाँडफाँट गरेको हो ।