काठमाडौं– जन्मदिन हरेकको लागि विशेष दिन हो । सबैले विशेष दिनमा विशेष र राम्रो काम गरेर मनाउने गर्छन् । काभ्रेपलान्चोकका संगम तामाङले आफ्नो जन्मदिनमा जीवन बीमा गरेर नयाँ सुरुआत गरेका छन् ।
स्थायी घर रोशी ८ काभ्रेपलान्चोक हाल भक्तपुर बस्ने संगम तामाङले जन्मदिनको अवसर पारेर सिटिजन लाइफ इन्स्योरेन्समा १० लाखको बीमा गरी आफू र आफ्नो परिवारलाई सुरक्षित बनाएका हुन्।
तामाङले जोखिमसँगै राम्रो बचत पनि हुने र भविष्यमा बोनससहित राम्रो फिर्ता हुने भएकोले जीवन बीमा गरेकाे बताए । उक्त बीमा पोलिसी सिटिजन लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर अशोक बुद्ध लामाको उपस्थितिमा हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया