सेयर लगानीकर्ताको रुवाबासी हुँदा सरकार आनन्दले बसेको छ : ओली

सेयर लगानीकर्ताको रुवाबासी हुँदा सरकार आनन्दले बसेको छ : ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले सेयर बजारमा लगानीकर्ताको रुवाबासी भएको बेला सरकारले आनन्दले बसेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले सरकारको गठबन्धन कसरी टिकाउने बाहेक कुनै संकल्प नरहेको आरोप लगाए ।