काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आठौं वार्षिकोत्सवका अवसरमा मुटु जाँच शिविर सञ्चालन गरेको छ।
कम्पनीले काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर १ मा वडा कार्यालय परिसरमा शनिबार निःशुल्क मुटु रोग परिक्षण शिविरको आयोजना गरेको हो। र संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत नागार्जुन नगरपालिका वडा नम्बर १ कार्यालय र ओम हस्पिटलसँगको सहकार्यमा शिविको आयोजना गरिएको हो।
प्रतिक्रिया