बैकिङ्ग समाचार ।
प्रभु बैंकका खाता भएका सबैजनाको खाता नम्बर परिवर्तन भएको छ ।
बैंकले सूचना जारी गर्दै परिवर्तित नयाँ खाता नम्बर लिन आफ्नो अनुकुल समयमा आफूलाई पायक पर्ने शाखामा सम्पर्क राख्न भनेको छ ।
बैंकको बैकिङ्ग सफ्टवेयर प्रतिस्थापन कार्य सम्पन्न भएको जनाएको छ । बैकिङ्ग सफ्टवेयर प्रतिस्थापन गर्नु परेकोले ग्राहकको साविकको खाता नम्बर परिवर्तन भएको हो ।
प्रतिक्रिया