नबिल बैंकको कामु सीईओमा सुजित कुमार शाक्य

नबिल बैंकको कामु सीईओमा सुजित कुमार शाक्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 बैंकिङ्ग समाचार, काठमाडौं ।

नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य नियुक्त भएका छन् ।

असार ६ गते बसेको बैंकको सञ्चालक समितिको ५९८ औं बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यलाई ७ देखि लागु हुने गरी का।मु। प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको बैंकको कम्पनी सचिव विनय कुमार रेग्मीले जानकारी दिए ।

बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको कार्यकाल असार ६ गते समाप्त भएसँगै शाक्यलाई असार ७ गतेदेखि लागू हुनेगरी कामु सीईओको जिम्मेवारी दिइएको हो ।