पुँजी बजार सुधारका लागि चार सदस्यीय कमिटि गठन

पुँजी बजार सुधारका लागि चार सदस्यीय कमिटि गठन


बैंकिङ्ग समाचार, काठमाडौं ।
पुँजी बजार सुधारका लागि चार सदस्यीय कमिटि गठन गरिएको छ । 

अर्थमन्त्री जनार्दन शर्माका अनुसार आजै बिहान अर्थमन्त्रालय, धितोपत्र बोर्डका अध्यक्ष र नेपाल राष्ट्र बैंकका गर्भनर सँगको छलफलपछि धितोपत्र बजारको समस्याको बारेमा सुझाव दिन चार सदस्यीय कमिटि गठन गरिएको हो ।