बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । एक सूचना निकाल्दै बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
बैंकले म्यानेजर डिजिटाइजेशनमा २ जना र अफिसर डिजिटाइजेशनमा १ जना कर्मचारी माग गरेको छ ।
इच्छुक योग्यता पुगेका ब्यक्तिले जेठ २४ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन कम्पनीको वेबसाइट https://www.nabilbank.com/individual/career/ मा गई करियर सेक्सनमा चाहेको पदमा भिउ डिटेल्स क्लिक गरी ‘अप्लाई नाव’ आइकनमा गएर आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया