काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले १३ शाखा कार्यालयको लागि कर्मचारी माग गरेको जनाएको छ । कम्पनीले ब्रान्च म्यानेजर, सब ब्रान्च म्यानेजरर हेड अफ ब्रान्चका लागि कर्मचारी माग गरेको हो । कम्पनीले ६ वटा प्रदेशका विभिन्न शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले कात्तिक ३० गते भित्र आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया