बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन् । उनले आर्थिक उन्नतिलाई प्राथमिकतामा राख्दै बजेट तयार गरिएको बताएका छन् ।

राजनीतिक परिवर्तनका लागि ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा घाइते अपांगप्रति सम्मान व्यक्त गर्दै उनले बजेट भाषण सुरु गरेका छन् ।