काठमाडौं – फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नुमनाथ पौडेल पुनः नियुक्त भएका छन् ।
लघुवित्तको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई यही कात्तिक १६ गतेदेखि लागू हुने गरी आगामी चार वर्ष अवधिको कार्यकालका लागि सीईओ पदमा पुनः नियुक्ति गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया