नाडेप लघुवित्तमा रोजगारीको अवसर

नाडेप लघुवित्तमा रोजगारीको अवसर


काठमाडौं – नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले दरखास्त आह्रवान गर्दे विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले आइतबार दरखास्त आह्रवान गर्दै व्यवस्थापकीय र अधिकृत तहमा २ जनाका दरले कर्मचारी माग गरेको हो

दरखास्तअनुसार तोकिएको शैक्षिक योग्यता पुगेका नेपाली नागरिकहरुले सूचना प्रकाशित मिति (असोज १३) गतेका दिनले १५ दिनभित्र संस्थाको इमेल [email protected] मार्फत आवेदन दिनुपर्नेछ । आवेदनका लागि उमेर हद २१ वर्षदेखि ४० वर्षसम्म ताेकिएकाे छ भने महिला उम्मेदवारकाे हकमा ५ वर्ष थप गरिएकाे छ ।