हिमालय जनरल इन्स्योरेन्सको सिइओमा विजय बहादुर शाह नियुक्त

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा विजय बहादुर शाह नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको माघ २८ गते बसेको बैठकले शाहलाई सिइओ नियुक्त गर्ने निर्णय गरको हो ।

फागुन १ गते देखि लागू हुने गरी उनलाई चार वर्षको लागि कम्पनीको सिइओ नियुक्त गरेको हो ।

शाह यस अघि नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत थिए ।