बीपीडब्लू लघुवित्तको आइपीओ जारी गर्न मेगा क्यापिटल विक्री प्रबन्धक नियुक्त

बीपीडब्लू लघुवित्तको आइपीओ जारी गर्न मेगा क्यापिटल विक्री प्रबन्धक नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
बीपीडब्लू लघुवित्त संस्था लि.ले प्राथमिक साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । संस्थाले ९७ हजार युनिट प्राथमिक साधारण शेयर जारी गर्न विहीबार मेगा क्यापिटललाई विक्री प्रवन्धक नियुक्त गर्न सम्झौता भएको छ । 

तीन करोड चुक्तापुँजी रहेको संस्थाको केन्द्रीय कार्यालय बनेपा काभ्रेपलाञ्चोकमा रहेको छ । सस्थाले पुष ३० गते बसेको साधारणसभाले आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।