सरकारका २ वटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

सरकारका २ वटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत


काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल सरकारका दुई वटा विकास ऋणपत्र सूचीकृत भएका छन्। नेप्सेमा  (एनपीडीबी६०६२ ०८७ २०८७ च) नामको ६ वर्ष अवधि भएको विकास ऋणपत्र र एनपीडीबी ०८०४२ ०८९ २०८९ घ) नामको ८ वर्ष अवधि भएको विकास ऋणपत्र सूचीकृत भएको हुन् ।

नेप्सेले उक्त ऋणपत्रहरु विकास ऋणपत्रहरु धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय ८ अनुसार सूचीकृत गरेको हो।