काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको बोनश शेयर सूचीकृत भएको छ। आज कम्पनीको १३ प्रतिशत बोनश शेयर सूचीकृत भएको हो।
कम्पनीको १३ प्रतिशत बोनश शेयरका दरले कुल १ लाख २३ हजार ८०९ कित्ता बोनश शेयर सूचीकृत भएको छ। उक्त शेयर कम्पनीले आफ्ना लगानीकर्तालाई वितरण गरेको लाभांश हो।






About Us
प्रतिक्रिया