काठमाडौं – सिटिजन्स बैंक लिमिटेडका सञ्चालक समिति सदस्य सजन शर्माले राजिनामा दिएका थिए । शर्माले दिएको राजिनामा स्वीकृत भएको छ । बैंकको असार १६ गते बसेको सञ्चालक समितिको बैठकले शर्माको राजिनामा स्वीकृत गरेको हो ।

प्रतिक्रिया