काठमाडौं – नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ साउन २६–३१ सम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । नाइमाले आज पत्रकारसँगको भेटघाटका क्रममा ५५ भन्दा बढी ब्राण्डहरुको सहभागिता रहने बताएको हो ।
नाइमाका कार्यकारी निर्देशक गौरव सारदाकाअनुसार ४० वटा नयाँ सवारीसाधन सार्वजनिक गरिने उल्लेख छ । पार्किङको पनि राम्रो व्यवस्था रहेकोले यसपटक आगन्तुकलाई थप सहज हुने उनको भनाई छ ।
घाम वा पानीमा पनि सहजै घुम्नमिल्ने गरी पुर्वाधार तयार गरिएको आयोजकले जनाएको छ ।






About Us
प्रतिक्रिया