काठमाडौं – एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष डा. मधुसुधन अधिकारीले पदबाट राजिनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारण देखाई अध्यक्ष तथा स्वतन्त्र सञ्चालक पदबाट राजिनामा दिएका हुन् ।
कम्पनीको असार १२ गते ब्धबा बसेको ११६ औं सञ्चालक समितिले अधिकारीको राजिनामा स्वीकृत गरेको छ ।



About Us
प्रतिक्रिया