श्री डिष्टिलरीले आईपीओ निष्काशन गर्ने

श्री डिष्टिलरीले आईपीओ निष्काशन गर्ने


काठमाडौं– श्री डिष्टिलरी कम्पनीले आईपीओ निष्शकान गर्ने भएको छ । यस प्रस्तावसहित कम्पनीले असार ११ गते मंगलबार विशेष साधारण सभा बोलाएको छ ।

सभा काठमाडौं बबरमहलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा २ बजे देखि सुरु हुनेछ । सभाले यो प्रस्ताव पारित गरेपछी शेयर निष्काशनको प्रक्रिया सुरु हुनेछ ।