काठमाडौं– नेपाल राष्ट्र बैंकले असल वर्गमा वर्गीकरण भएका कर्जाहरुको लागि नोक्सानी व्यवस्था १.२० प्रतिशत कायम गरेको छ। शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गर्दै नोक्सानी व्यवस्था १.२० प्रतिशत कायम गर्ने केन्द्रीय बैंकले जनाएको छ ।
केन्द्रीय बैंकले भनेको छ, ‘बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुकोलागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिनेछ।’






About Us
प्रतिक्रिया