काठमाडौं– सरकारले फिनल्याण्ड सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जलवायु परिवर्तन अनुकुलन कार्यक्रम कार्यान्वयन गर्न फिनल्याण्ड सरकारबाट प्राप्त हुने करिब १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।



About Us
प्रतिक्रिया