काठमाडौं–नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन्। जेठ २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले असार १७ गतेदेखि लागू हुनेगरी अगामी दुई वर्षका लागि ढुंगानाको कार्यकाल थपेको हो।

प्रतिक्रिया