यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?


काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ३२ पैसा र बिक्री दर १३३ रूपैयाँ ९२ पैसा रहेको छ।

त्यस्तै, युरो एकको खरिद दर १४३ रूपैयाँ ९५ पैसा र बिक्री दर १४४ रूपैयाँ ५९ पैसा तोकिएको छ।आज बेलायती पाउण्डको खरिद दर १६७ रूपैयाँ ३८ पैसा र बिक्री दर १६८ रूपैयाँ १४ पैसा रहेको छ। आज कतारी रियालको खरिद दर खरिद दर ३६ रूपैयाँ ५७ पैसा र बिक्री दर ३६ रूपैयाँ ७४ पैसा रहेको केन्द्रीय बैंकले जनाएको छ।

हेर्नुहास् कुन देशकाे विदेशी मुद्राकाे विनिमय दर कतिः