काठमाडौं– मंगलबार सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको छ । सोमबार १ लाख ३८ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
चाँदीको भाउ भने बढेको छ । सोमबार तोलाको १ हजार ७१५ रुपैयाँमा कारोबार भएको चाँदी आज मंगलबार १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ ।



About Us
प्रतिक्रिया