स्वावलम्बन लघुवित्तले २५ प्रतिशत लाभांश पारित गर्न डाक्याे साधारण सभा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

संस्थाकाे हिजाे (मंसिर १३ गते, साेमबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे बीसाैँ वार्षिक साधारण सभा पाैष १५ गते, बिहीबार एलिस रिसेप्सन, गैरिधारा, काठमाडाैँमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

सभामा संस्थाकाे असाेज २१ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ६ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

संस्थाकाे सूचना:

\"61a5ae367d4b2.jpg\"