नेपाल माइक्रो इन्स्योरेन्सको नाफा २४ लाख माथि

नेपाल माइक्रो इन्स्योरेन्सको नाफा २४ लाख माथि


काठमाडौं– नेपाल माइक्रो इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०/८१को तेश्रो त्रैमास सम्म २४ लाख १५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ।

५२ करोड ५० लाख शेयर पूँजी भएको कम्पनीको चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा रिटेण्ड अर्निङ्गमा २८ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

चैत्र मसान्तसम्ममा कम्पनीले २ करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै कम्पनीले ७७ लाख ४६ हजार खुद बीमा शुल्क आर्जन गरेको छ ।