काठमाडौं । हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगले बाराही हाइड्रोपावरलाई अनुमति दिएको छ । आयोगले कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।
गत पुस २९ गते सम्पन्न कम्पनीको आठौँ वार्षिक साधारण सभाले सो अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।



About Us
प्रतिक्रिया