काठमाडौं – प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित ११ जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेपछि ४ वटा संघले समस्त बैंकिङ्ग क्षेत्र चिन्तित र आतंकित बनेको बताएका छन् ।
नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ, र नेपाल लघुवित्त बैंकर्स संघले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै बैंकिङ्ग क्षेत्र जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भईरहेको धरपकड एवं पक्राउ बारे समस्त बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बनेको बताएका हुन् ।
विज्ञप्ती
प्रतिक्रिया