बैकिङ्ग समाचार, काठमाडौं ।
सुदूरपश्चिम प्रदेश सरकारले बालिका बीमा प्रवर्द्दन गर्न १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै बालिका बीमार र बैंक खाता सञ्चालन गर्ने बताएका हुन् ।
प्रतिक्रिया