काठमाडौं – अजोड इन्स्योरेन्स कम्पनीका संस्थापक सिईओ तथा हालको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ कुमार बहादुर खत्रीले राजिनामा दिएका छन् ।
अजोड इन्स्योरेन्समा झण्डै सात वर्ष आवद्ध रहेका खत्रीले पदबाट राजीनामा दिएका हुन् । खत्री २०७५ साल जेठ २७ गते अजोड इन्स्योरेन्स कम्पनीको सिईओमा नियुक्त भएका थिए ।



About Us
प्रतिक्रिया