प्रि-ओपनिङ्ग सेसनमा करिब १७ अंकले बढ्यो नेप्से,तीन कम्पनीमा सर्किट

प्रि-ओपनिङ्ग सेसनमा करिब १७ अंकले बढ्यो नेप्से,तीन कम्पनीमा सर्किट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।
साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपनिङ्ग सेसनमा नेप्से १६.७१ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ६२७ दशमलव ८२ अंकमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ३९ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २५ कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेको छ । ६ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा ३९ कम्पनीका ९ हजार ३३२ कित्ता शेयर ६१ लख ९७ हजार ३० रुपैयाँमा खरीद बिक्री भएका छन् ।