बैकिङ्ग समाचार ।
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको चैत ९ गते सोमबार नेपाल स्टक एक्चेञ्जमा शेयरमुल्य समायोजन भएको छ।
कम्पनीले जारी गर्न लागेको ५० प्रतिशत हकप्रद शेयरमा मूल्य समायोजन गरी नयाँ शेयर मूल्य कायम गरेको हो।
नेप्सेले ५० प्रतिशत हकप्रद शेयरमन मूल्य समायोजन गरी प्रतिकित्ता २४२ रुपैयाँ कायम गरेको छ। सोमबार यहि मूल्यमा आधारित रहेर नेप्सेमा कम्पनीको शेयर कारोबार खुल्नेछ।
आइतबार कम्पनीको शेयर प्रतिकित्ता ३१३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।



About Us
प्रतिक्रिया