बैकिङ्ग समाचार ।
नेपाल इन्स्योरेन्स कम्पनीले संस्थापक समूहको तर्फबाट रिक्त सञ्चालक पदमा विष्णु खेतान अग्रवाललाई नियुक्त गरेको छ ।
कम्पनीको फागुन २५ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनी विशाल मिनरल्स एण्ड माइन्स प्रालिका प्रतिनिधि अग्रवाललाई बाँकी कार्यकालको लागि नियुक्त गरेको कम्पनीले बताएको छ ।
प्रतिक्रिया