काठमाडाैं- बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु)ले पुस २७ गते एकैदिन वार्षिक साधारण सभा बोलाएका छन् । पुस २७ गते दुवैकाे साधारणसभा मिति ताेकिएकाे छ ।
साधारणसभाबाट बोटलर्स नेपाल (तराई) लिमिटेडले गत आर्थिक वर्ष (आव) ०७९/८० को मुनाफाबाट कुल ६० प्रतिशत नगद लाभांश वितरणलाई पूर्णता दिने छ ।
कात्तिक २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा प्रतिशेयर ६० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थयाे ।
साधारण सभा प्रयोजनका लागि दुवै कम्पनीले पुस २० गते बुक क्लोज गर्ने भएका छन् ।



About Us
प्रतिक्रिया