बढ्याे सुनचाँदीकाे मूल्य


काठमाडाैं- आइतबार सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनकाे मूल्य तीन सय रुपैयाँले बढेर एक लाख १९ हजार १०० रुपैयाँमा काराेबार भइरहेकाे छ।

यस्तै आज तेजावी सुनको मूल्य एक लाख १८ हजार ५५० रुपैयाँ तोकिएको छ।

आइतबार चाँदीकाे मूल्य पनि बढेकाे छ। १५ रुपैयाँले बढेर आज चाँदीकाे मूल्य एक हजार ४७० रुपैयाँ कायम भएको छ।