कामना सेवा विकास बैंकले माग्यो थुप्रै कर्मचारी  

कामना सेवा विकास बैंकले माग्यो थुप्रै कर्मचारी  


बैकिङ्ग समाचार । 
कामना सेवा विकास बैंकले  विभिन्न पदको लागि कर्मचारी माग गरेको छ ।

बैंकले ब्रान्च म्यानेजर सिनियर देखि जुनियर अफिसर, रिलेशनसिप म्यानेनजर , सर्भिस म्यानेजर,  सेमि क्वालिफइड चार्टड एकाउन्टेट र लोन रिकभर डिपार्टमेन्ट र उपत्यका भित्र एक्सटेन्सन काउन्टरका लागि विभिन्न पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
\"\"