काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४.०८ अंकले घटेको छ। यस सेसनमा ३ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ६० हजार कित्ता शेयर किनबेच भएको छ।
यस सेसनमा १२ कम्पनीको शेयर मूल्य बढेको छ। त्यस्तै, ३७ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।




About Us
प्रतिक्रिया