काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.७५ अंकले घटेको छ। यस सेसनमा २ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, ४३ हजार ४१७ कित्ता शेयर किनबेच भएको छ।
यस सेसनमा ५० कम्पनी कारोबारमा आउँदा १२ कम्पनीको शेयर मूल्य बढेको छ भने २५ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ९ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।





About Us
प्रतिक्रिया